लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘असोज २ मा पनि राजपा चुनावमा नआए मधेसी जनताले तिरस्कार गर्छन्’

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 3301 पटक हेरिएको

धनकुटा, असार ५ । नेपाली कांग्रेसका नेता रामशरण महतले असोज २ गतेका लागि सारिएको स्थानीय तह निर्वाचनमा मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रेस युनियनले सोमबार धनकुटामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त मितिमा पनि राजपा निर्वाचनमा नआए मधेसी जनताले उसलाई तिरस्कार गर्ने जिकिर पनि गरे ।

सरकारले अनन्तकालसम्म एउटा पार्टीका लागि समय दिन नसक्ने उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework