लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कांग्रेसबाहेक अरुले मुलक हाँक्न सक्दैनन् : गगन थापा

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 22701 पटक हेरिएको

जितेन्द्र भण्डारी (इमेज): पाँचथर, असार ५ । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसबाहेक अरु पार्टीले मुलक हाँक्न नसक्ने दाबी गरेका छन् ।

पाँचथरको हिलिहाङमा सोमबार भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले यो मुलुकको परिवर्तन कांग्रेसले गर्दै आएको र अबपनि मुलुकको समृद्धि र विकासको रेखा कोर्नेे जिकिर गरे ।

सोक्रममा सो गाउँपालिका वडा नम्बर–७ स्थित भारपाका १५० जना नेकपा एमालेका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework