सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले संघीयता माओवादीको एजेन्डा भएकाले सो एजेन्डा लागू गर्न पार्टी सफल भएको बताए ।
पार्टीको जलस्रोत तथा ऊर्जा विभागले गरेको कार्यक्रममा पार्टीको जलस्रोत तथा ऊर्जासम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो ।
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।