लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

हारेपनि एजेन्डाको जित : दाहाल

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 3848 पटक हेरिएको

काठमाडौं, साउन २ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले स्थानीय तह निर्वाचनमा हार व्यहोर्नु परेपनि आफूहरुको एजेन्डाको जित भएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले संघीयता माओवादीको एजेन्डा भएकाले सो एजेन्डा लागू गर्न पार्टी सफल भएको बताए ।

पार्टीको जलस्रोत तथा ऊर्जा विभागले गरेको कार्यक्रममा पार्टीको जलस्रोत तथा ऊर्जासम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework