लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

०४६ सालपछिका सबै दलका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न माग

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २८ । २०४६ सालपछिका नेता तथा सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न विभिन्न साना दलका नेताले माग गरेका छन् ।

राष्ट्रिय शिवसेना पार्टी, पुरानो शक्ति पार्टी, शान्ति क्षेत्र परिषद, राष्ट्रिय नागरिक पार्टी र नेपाल लोकतान्त्रिक पार्टीले मंगलबार राजधानीमा चुनावी गठबन्धनको घोषणा गर्दै २०४६ सालपछिका सबै दलका नेता एवं कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

केही दलका नेताको अकर्मन्यताका कारण अहिलेको बेथिति आएको भन्दै उनीहरुले २०४७ सालको संविधान ब्युँताउनुपर्ने पनि बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework