लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

वाम एकता चुनावी तालमेलका लागिमात्र : चित्रबहादुर

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

विवेक खड्का (इमेज): दाङ, कात्तिक २८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम एकता चुनावी तालमेलका लागिमात्र भएको भन्दै यो एकता क्षणिक हुने दाबी गरेका छन् ।

मंगलबार दाङको घोराहीमा पत्रकारहरुसँग उनले संघीयता खारेजीका लागि नै आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागिता जनाएको बताए ।

सबै निकायले आचारसंहिताविपरीत कार्य गरेको बताउँदै उनले निर्वाचन आयोगसमेत छायाँमा परेको उल्लेख गरे ।

देशको सार्वभौमिकता, राष्ट्रियता र अखन्डता संकटमा पर्ने भएकाले पनि संघीयता खारेज गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework