लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

गोविन्द केसीले राजीनामा दे भन्दैमा दिने र नदेऊ भन्दैमा नदिने यो हुन सक्दैन : महत

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २८ । नेपाली कांगे्रसका नेता डा. रामशहरण महतले जुलुस र अनशन गरेर न्यायालयलाई प्रभावित नगर्न डा. गोविन्द केसीलाई आग्रह गरेका छन् ।

शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले ‘न्यायालय पवित्र थलो भएकाले त्यही मान्यताअनुसार काम गर्न दिनुपर्छ’–भने ।

नेता महतले ‘गोविन्द केसीले राजीनामा दे भन्दैमा दिने र नदेऊ भन्दैमा नदिने यो कुनै तर्क हुन नसक्ने’ बताए ।

प्रधानन्यायाधीशकोबारेमा छानबिन गर्ने न्यायपरिषद र संवैधानिक निकायहरु प्रशस्त रहेको उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework