लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

‘जुनसुकैै कदम चाल्न बाध्य हुन्छौं’

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन १ । द्वन्द्वपीडित न्यायिक संघर्ष समितिले आफूहरुको माग सरकारले तत्काल सम्बोधन नगरे जुनसुकैै कदम चाल्न बाध्य हुने जनाएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष कालीबहादुर घर्तीमगरले सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले पीडितको पक्षमा काम गर्न नसकेको गुनासो गरे ।

आयोगहरुले पीडितलाई न्याय दिने विषयमा केहीपनि काम नगरेको भन्दै बेपत्ता पारिएका र धन–सम्पत्ति लुटिएकाहरुकोबारेमा सरकारले तत्काल उचित निर्णय नगरे आमरण अनशन बस्ने उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework