लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पार्टी एकीकरणलाई अब कसैले रोक्न सक्दैन : खनाल

शनिबार, १ बैशाख, २०७५ मा प्रकाशित,

ध्रुव भट्टराई (इमेज): विराटनगर, वैशाख १ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी केन्द्रबीच समानताका आधारमा पार्टी एकीकरण हुने बताएका छन् ।

समानताको आधारमा हुने पार्टी एकीकरणलाई अब कसैले रोक्न नसक्ने नेता खनालको भनाइ थियो ।

शनिबार विराटनगर विमानस्थालमा सन्चारकर्मीसँग कुराकानी गदै नेता खनालले एकीकरण गर्दा ५०–५० को सिद्वान्त तय नगरिएपनि एकता सम्मानजनक हुने दोहोर्‍याए ।

पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्बन्धी अन्तरिम विधान तयार भइसकेको भन्दै नेता खनालले सानातिना समस्या छलफलबाट टुंग्याइने स्पस्ट पारे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework