लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

प्रदेश–४ मा मुख्यमन्त्रीको शपथ सर्‍यो

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

प्रदीप पौडेल (इमेज): पोखरा, फागुन १ । प्रदेश नम्बर–४ मा मुख्यमन्त्रीको शपथ सरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कान्छीआमाको निधन भएकाले शपथग्रहण सारिएको हो ।

बुधबार (भोलि) दिउँसो २ बजे हुने भनिएको शपथ दुई दिनपछि अब शुक्रबार बिहान १० बजे हुने प्रदेशप्रमुखको कार्यालय सचिव देवी ज्ञवालीले बताए ।

गुरुङलाई सोमबार प्रदेशप्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीकारुपमा नियुक्त गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework