लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजपा नेता राजेन्द्र महतोलाई पितृशोक

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित,

काठमाडौं, असार ५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई पितृ शोक परेको छ ।

                                          राजपा नेता महतोका पिता खोभारी महतो

महतोका पिता खोभारी महतोको १०० वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।

सर्लाहीको बबरगञ्जस्थित निवासमा उनको निधन भएको हो । उनको सोमबार दिउँसो बागमती नदीमा अन्त्येष्टि गरिने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework