लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

रसुवागढी नाका पुनः सन्चालन

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित,

रसुवा, जेठ ५ । स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सन्चालनमा आएको छ ।

                                                                         फाइल फोटो
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेकाअनुसार निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी–साधन आवागमनमा चिनियाँपक्षले रोक लगाएको थियो ।

सो नाका खुला भएपछि बिहीबारदेखि सामान आयात–निर्यात हुन थालिसकेको छ ।

शुक्रबारसम्म सयौं ट्रक र कन्टेनर सामान लिनका लागि रसुवागढीको मितेरी पुलबाट केरुङतर्फ गएका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework