लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

२०० प्रतिशतभन्दा बढी राजश्व संकलन

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

रसुवा, जेठ ३ । रसुवागढी भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्षको वैशाख महिनामा लक्ष्यभन्दा २०० प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाकाअनुसार वैशाख महिनामा ३२ करोड ६७ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखिएकोमा ७३ करोड ६१ लाख ७७ हजार रुपैयाँ असुली भएको हो ।

आयात–निर्यातमा सहजताका कारण राजश्व असुलीमा उल्लेख्य वृद्घि भएको भन्सार प्रमुख कोइरालाले बताए ।

तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसँगै भन्सार असुली पनि ह्वात्तै बढेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework