लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जन्मदिनमा कुकुर उपहार

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

मस्को, असोज २६ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जन्मदिनका अवसरमा कुकुर उपहार प्राप्त भएको छ ।

पुटिनलाई तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बांगुली बेर्दिमुखमेदोभले कुकुर उपहार दिएका हुन् । पुटिनसँगको भेटमा उनले कुकुर उपहार दिएका हुन् । कुकुर बोक्दै पुटिनले तुर्कमेनिस्तानका समकक्षीलाई धन्यवाद दिएका थिए ।

६५ वर्षीय पुटिन कुकुरप्रेमी पनि हुन् । उनले हालै आफ्नो जन्मदिन मनाएका थिए ।

पुटिनलाई यसअघि जापानी अधिकारीले पनि कुकुर उपहार दिएका थिए । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework