लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत : क्रेमलिन

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित, 4748 पटक हेरिएको

सिया, जेठ २ । रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाउनु अप्राकृतिक कदम भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

यस कदमले युक्रेनी जनताको भावनामा चोट पुर्‍याउने क्रेमलिनको दाबी छ ।

युक्रेनद्वारा रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु किभको अमित्रवत एवम् अदूरदर्शी नीति हो, क्रेमलिन प्रवक्ता दिभित्री पेस्कोभले रसियामा नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।

युक्रेनको हालैको रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कदमले युक्रेनी नागरिकको सूचना पाउन सक्ने अधिकारको उल्लंघन गरेको क्रेमलिन प्रवक्ताको भनाई छ । रासस/एएफपी

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.