लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

छैटौं संस्करणको साहित्य महोत्सवको समापन

सोमबार, १७ माघ, २०७३ मा प्रकाशित, 3607 पटक हेरिएको

पोखरा, माघ १७ । पोखरामा आयोजित साहित्य महोत्सव आज समापन भएको छ । महोत्सवका क्रममा साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी र विचारकले विभिन्न विषयमा छलफल गरेका थिए ।

साहित्य, कला, चलचित्र, समाज, संस्कृति र राजनीतिसँग जोडिएका विभिन्न सत्र, पुस्तक विमोचन तथा साङ्गीतिक प्रस्तुतिले फेवाताल किनारलाई नै उद्धेलित बनाएको थियो ।

महोत्सवमा मह जोडीको सफल साझेदारीका पाठहरू विषयमा छलफल भएको थियो ।

आजको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको एक वर्षमा विद्युत् प्राधिकरणलाई १२ अर्बको बार्षिक घाटाबाट नाफा कमाउने अवस्थामा पुर्यााउने बताएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework