लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

फागुन ९ र १० गते अन्तर्राष्ट्रिय भातृभाषा दिवस मनाइने

आइतबार, ८ फागुन, २०७३ मा प्रकाशित, 1642 पटक हेरिएको

काठमाडौ, फागुन ८ । राष्ट्रिय भाषा आयोगले फागुन ९ र १० गते अन्तर्राष्ट्रिय भातृभाषा दिवस मनाउने निर्णय गरेको छ ।

आयोगले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन लागेको जनाएको हो ।

राष्ट्रिय तथा मातृभाषाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले फागुन ९ र १० गते विभिन्न कार्यक्रम गरी भाषा दिवस मनाउन लागिएको आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोगले कतिपय राष्ट्रिय भाषाहरु अहिले लोपोन्मुख अवस्थामा रहेको भन्दै यसको जगेर्ना गर्न सबैको साथ र सहयोग आवश्यक छ भने ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework