लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

बेदब्यासको जन्मभूमी तनहुँमा धुमधाम अवतरण दिवस

आइतबार, २५ आषाढ, २०७४ मा प्रकाशित, 1862 पटक हेरिएको

तनहुँ, असार २५ । चार बेद महाभारत र अठार पुराणका रचयिता महर्सी बेदव्यासको अवतरण दिवस आज बिश्वभर हिन्दु बसोबास गर्ने क्षेत्रमा मनाइँदै छ ।

आज बेद्ब्यासको जन्मभूमी तनहुँको दमौली बजारमा बाजागाजासहित नगर परिक्रमा गरि बेदव्यासको अवतरण दिवस मनाइँदैछ ।

हिन्दु धर्मका प्रमुख ग्रन्थकार श्रीकृष्ण दैपायनको ब्यासको अवतरण दमौलीमा भएको मानिन्छ । यस अबसरमा दमौलीको अनसन चौतारीमा शोभा यात्रा गरिएको छ ।

व्यासको प्रचारका लागि भने उनको नाममा ब्यासका अधेता काशीनाथ न्यौपानेको सकृयतामा १ सय ८ फिट अग्लो मूर्ती निर्माणको तयारी चलेको छ ।

व्यास नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ब्यक्ति हरुको सहभागिता रहेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework