लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘सम्झनाका श्रद्धाञ्जली पुष्प-डा.नारायणगोविन्द अमात्य’ स्मारिका विमोचित

शनिबार, १४ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन १४ । राष्ट्रिय क्षयरोग केन्द्रका पूर्वअध्यक्ष तथा वरिष्ठ समाजसेवी स्वर्गीय डा.नारायणगोविन्द अमात्यको ८५ औं जन्मजयन्ती मनाइएको छ ।

जन्मजयन्तीका अवसरमा आज ललितपुरमा गरिएको कार्यक्रममा ‘सम्झनाका श्रद्धाञ्जली पुष्प-डा.नारायणगोविन्द अमात्य’ नामक स्मारिका विमोचन गरिएको छ ।

वरिष्ठ संस्कृतिविद् डा. सत्यमोहन जोशीले स्मारिकाको विमोचन गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका अध्यक्ष देवेन्द्रबहादुर प्रधानलगायतले स्वर्गीय अमात्यले चिकित्सा तथा समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework