लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता केशवशरणको निधन

बिहीबार, १९ साउन, २०७४ मा प्रकाशित, 1478 पटक हेरिएको

काठमाडौं, साउन १९ । संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता आचार्य खेमराज केशवशरणको निधन भएको छ ।

८० वर्षीय आचार्यको बुधबार राती काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

संस्कृत साहित्य र हिन्दू धर्मको प्रचारप्रसार तथा विकासमा सक्रिय आचार्य गीत तथा भजन रचना, रेडियो कार्यक्रम सञ्चालन, प्रवचन र पुस्तक लेखनका लागि प्रसिद्ध थिए ।

उनले लामो समय रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework