लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजविराजमा स्थानीय तह पुनःसंरचना अव्यवहारिक भन्दै स्थानीयको असन्तुष्टि

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 2618 पटक हेरिएको

राजविराज, चैत ७ । राजविराज नगरपालिकामा स्थानीय तह पुनःसंरचना अव्यवहारिक भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।

पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै उनीहरुले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

राजविराज नगरपालिकामा समावेश गरिएका कतिपय गाविस र वडाका अस्तित्व नै संकटमा पर्ने गरी पुनःसंरचना गरिएको उनीहरुको भनाइ छ ।

पूर्वमेयर शैलेश चौधरीको संयोजकत्वमा राजविराज नगर सीमांकन सुधार संघर्ष समितिसमेत बनाइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework