लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पोखरामा पाराग्लाइडिङ दुर्घटना हुँदा युवकको मृत्यु

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 9638 पटक हेरिएको

पोखरा, असार ५ । पाराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा एकजनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो पाराग्लाइडिङ सिक्नेक्रममा फेवातालमा डुब्दा पोखरा लेखनाथ–३३ घर भएका २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जनाइएको छ

तालमा डुबेका सुवेदीलाई उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृतक घोषित गरेका थिए ।

ब्लुस्काइ पाराग्लाइडिङबाट स्लो पाइलट रहेका सुवेदी रेस्क्यु डेभलपमेन्ट ट्रेनिङमा सहभागी भएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework