लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

डोलेश्वर महादेव मन्दिरमा भीड

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 1396 पटक हेरिएको

भक्तपुर, साउन २ । भक्तपुरस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान शिवको आराधना र ब्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेलगायतका जिल्लाका भक्तजन डोलेश्वर महादेव मन्दिरमा पुगेका छन् ।

२०६६ साल भदौ ६ गते केदारनाथको शीर घोषणा गरिएपछि हरेक वर्षको साउन महिनाभरि यो मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework