लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

शंकराचार्य निश्चलानन्द सरस्वतीद्वारा त्रिभुवन विश्वविद्यालयमा प्रवचन

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २ । भारतको उडिसास्थित गोर्बद्धनमठ पुरीका पीठाधीश शंकराचार्य निश्चलानन्द सरस्वतीले बुधबार त्रिभुवन विश्वविद्यालयमा प्रवचन दिएका छन् ।

त्रिवि संस्कृत विभागले आयोजना गरेको कार्यक्रममा उनले सनातन धर्म, संस्कृति र पूर्वीय दर्शनमा प्रवचन दिएका हुन् । सो अवसरमा विभागले उनलाई अभिनन्दनसमेत गरेको थियो ।

नेपालको १० दिने भ्रमणमा रहेका शंकराचार्य बिहीबार चितवन जाने कार्यक्रम रहेको छ ।

चितवन, हेटौंडा र वीरगन्जमा हुने कार्यक्रमहरुमा सहभागी भएपछि उनी भारत फर्कनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework