लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले न्यूजिल्यान्डलाई ८ विकेटले हरायो

शनिबार, ५ चैत, २०७३ मा प्रकाशित, 956 पटक हेरिएको

काठमाडौं, चैत ५ । न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको छ ।

८१ रनको चुनौती दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा तेस्रो दिनमै पूरा गरेको हो ।

विलिङटनमा भएको खेलमा यसअघि न्यूजिल्यान्डले पहिलो इनिङमा २६८ तथा दोस्रो इनिङमा १७१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाले पहिलो इनिङमा ३५९ रन बनाएको थियो । यो जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।

पहिलो खेल बराबरीमा सकिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework