लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

विपक्षी आयोजकको भूमिमा बंगलादेशको पहिलो टेस्ट सफलता

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 913 पटक हेरिएको

काठमाडौं, चैत ६ । बंगलादेशले टेस्ट क्रिकेट करियरमा विपक्षी आयोजकको भूमिमा पहिलोपटक विजय हासिल गरेको छ ।

बंगलादेशले श्रीलंकालाई उसकै भूमि कोलम्बोमा आइतबार ४ विकेटले हराएको हो ।

१९१ रनको सामान्य चुनौती बंगलादेशले ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

श्रीलंकाले पहिलो इनिङमा ३३८ रन बनाउँदा बंगलादेशले ४६७ रन जोडेको थियो ।

दोस्रो इनिङमा भने श्रीलंका ३१९ रनमा समेटियो । योसँगै बंगलादेशले दुई खेलको शृंखलामा १–१ को बराबरी गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework