लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

कान्तिपुर र एपी वान विजयी

सोमबार, २५ पुष, २०७३ मा प्रकाशित, 1000 पटक हेरिएको

काठमाडौं, पुस २५ । राजधानीमा जारी मिडिया कप फुटबलअन्तर्गत् सोमबार भएका खेलहरुमा कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजन विजयी भएका छन् ।

समूह ‘ए’को पहिलो खेलमा कान्तिपुर मिडिया ग्रुपले नेपाल टेलिभिजनलाई २–१ ले हरायो ।

यही समूहको दोस्रो खेलमा *एपी वान टेलिभिजनले एभिन्यूज टेलिभिजनलाई ५–१ ले पराजित गर्‍यो ।

प्रतियोगिताअन्तर्गत् मंगलबार (भोलिं हुने समूह ‘बी’को खेलमा इमेज च्यानलले रेडियो नेपालको सामना गर्नेछ ।

*एपी वान टेलिभिजन विजयी हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ–सम्पादक ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.