लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

ईमेज समूह विजेता बन्दै सेमिफाइनलमा

मंगलबार, २६ पुष, २०७३ मा प्रकाशित, 1092 पटक हेरिएको

काठमाडौं, पुस २६ । ईमेज च्यानल मिडिया कप फुटबल प्रतियोगिताको समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ‘बी’को खेलमा रेडियो नेपाललाई ४–२ ले पराजित गर्दै ईमेज सेमिफाइनलमा पुगेको हो ।

ईमेजका लागि योद्धा थापाले २ गोल गरे । त्यसैगरी, अरुण बराल र पेमा लामाले एक–एक गोल गरे ।

यसअघि, ईमेजले आफ्नो पहिलो खेलमा अन्नपूर्ण पोस्टलाई ३–० ले हराएको थियो ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.