लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

एफए कपको चौथो चरणको खेलमा कुन टिम कुनसँग खेल्ने ?

मंगलबार, २६ पुष, २०७३ मा प्रकाशित, 2670 पटक हेरिएको

काठमाडौं, पुस २६ । इंग्ल्याण्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफ.ए कपको चौथो चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।

सोमबार राती निकालिएको ड्र अनुसार शिर्ष क्लव चेल्सीले ब्रेन्टफोर्डसँग खेल्नेछ । यसैगरी साविक विजेता म्यान्चेस्टर युनाईटेडले विगान एथ्लेटिकको सामना गर्नेछ ।

प्रिमियर क्लवहरु हल सिटी र मिडिल्सब्रो भिड्नेछन् । म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेस वा बोल्टनमध्ये एक टोलीसँग खेल्दा आर्सनलले साउथह्याम्पटन र नर्वीच सिटीविचको विजेतासँग खेल्नेछ ।

यसैगरी मिलवाल र वाट्फोर्ड, डर्बी काउण्टी र लेष्टर सिटी तथा टोटनह्याम हट्सपर र वाईकोम्बी भिड्नेछन् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.