लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एम्योच्योर गल्फको दोस्रो संस्करण शनिबार हुने

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 965 पटक हेरिएको

काठमाडौं, जेठ ४ । नेसक्याफे गोल्ड एम्याच्योर गल्फ प्रतियोगिताको दोस्रो संस्करण आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने भएको छ ।

नेपाल तथा भारतका एम्याच्योर खेलाडीले भाग लिने प्रतियोगितामा एक सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको सफलताले अझ बृहतरुपमा प्रतियोगिताको दोस्रो संस्करण गर्न लागिएको आयोजक नेसक्याफेको भनाइ छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework