लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सशस्त्र प्रहरी बल धनगढीमा जारी खप्तड गोल्ड कपको फाइनलमा प्रवेश

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

कैलाली, पुस ३० । ससस्त्र प्रहरी बलको एपीएफ क्लव धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी नजिक पुगेको छ ।

आज(आइतबार) भएको दोश्रो सेमीफाईनलमा घरेलु टोली सुदुरपश्चिम ११ लाई २–० ले स्तव्ध पार्दै एपीएफ फाईनलमा पुगेको हो ।

एपीएफले सोमवार उपधाीका लागी अर्को विभागीय टोली नेपाल आर्मीको सामाना गर्ने छ ।

आज धनगढी रंगशालामा भएको खेलको पहिलो हाफमा घरेलु टोली सुदुरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई निकै दवावमा राखेको थियो ।

प्रतियोगीताको फाईनल भोली दिउसो धनगढीमा रंगशालामा आर्मी र एपीएफ विच हुने छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework