लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मतदानस्थलमा सेना परिचालन

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित,

सुनसरी, असार ५ । असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेनाले सुनसरीका विभिन्न मतदानस्थलहरुमा निगरानी बढाएको छ ।

सेनाले मतदानस्थल र निर्वाचन अधिकृतको कार्यालयहरुमासमेत निगरानी बढाएको हो ।

भारतसँग सिमाना जोडिएको सुनसरीका सीमावर्ती क्षेत्रमासमेत नेपाली सेनाले दैनिक गस्तीलाई तीव्रता दिएको छ ।

स्थानीय तह निर्वाचन सफल पार्न सरकारले देशभर सेना परिचालन गरेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework