लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तनहुँको वेलवासमा मिनिपार्क निर्माण थालियो

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 1407 पटक हेरिएको

तनहुँ, साउन २८ । तनहुँको ब्यास–१३ स्थित वेलवास क्षेत्रमा नगर उद्यान मिनिपार्क निर्माणको कार्य सुरु गरिएको छ ।

बच्याङदी सामुदायिक वन उपभोक्ता समितिले पार्क निमार्णको जिम्मा लिएको हो ।

विशेषरुपमा प्राकृतिक दुश्यावलोकनका लागि उक्त पार्क निकै आकर्षक हुने पार्क निर्माण समितिले जनाएको छ ।

सेतीनदीको दृश्यावलोकन लागि पार्क विशेष आकर्षण हुने पार्क निर्माण समितिले जनाएको छ ।

गुरुयोजनाअनुसार निर्माण गरिएको पार्क १० वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको र पार्क निर्माणको पहिलो चरणमा कुल १४ लाख ३२ हजार ४५९ रुपैयाँको बजेट रहेको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework