लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सुविधासम्पन्न विज्ञान प्रयोगशाला विद्यालयलाई हस्तान्तरण

मंगलबार, २४ साउन, २०७४ मा प्रकाशित,

वीरगन्ज, साउन २४ । वीरगन्जमा सुविधासम्पन्न विज्ञान प्रयोगशाला निर्माण गरिएको छ ।

क्वेस्ट फर्माले आठलाख रुपैयाँको लागतमा निर्माण गरेको विज्ञान प्रयोगशाला सिद्धार्थ माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

प्रायोगशालासँगै विभिन्न दाताको सहयोगमा उपलब्ध ३६ ओटा कम्प्युटर पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

विद्यालयमा विभिन्न दाताको सहयोगमा ३ करोडभन्दा बढीको लगानीमा दुईतले भवनसमेत निर्माण भइरहेको छ । भूकम्पपछि विद्यालय भवन जीर्ण हुँदा पछिल्लो समय पठन–पाठनमा समेत विद्यार्थीलाई कठिनाई हुँदै आएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework