लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सुविसु केबल नेटले १६ औं वार्षिकोत्सव मनायो

आइतबार, १७ पुष, २०७३ मा प्रकाशित, 1538 पटक हेरिएको

काठमाडौं, पुस १७ । केबल टिभी र केबल इन्टरनेट सेवाको क्षेत्रमा काम गर्दै आएको सुविसु केबल नेटले १६ औं वार्षिकोत्सव मनाएको छ ।

सुविसुले आज राजधानीमा एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको थियो । नेपालमा नै पहिलो पटक केबल इन्टरनेट र केबल अपरेटर प्रविधि भित्र्याउने सुविसु पहिलो कम्पनी हो ।

कम्पनीले अहिले करिब ७० वटा जिल्लामा सेवा विस्तार गरिसकेको छ । यसले आगामी दिनमा सबै जिल्लामा केबल इन्टरनेट प्रविधि पुर्‍याउने लक्ष्य लिएको छ ।

वार्षिकोत्सव कार्यक्रममा कम्पनीले नयाँनयाँ प्रविधि भित्र्याउँदै आगामी दिनमा पनि सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.