लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

क्यान इन्फोटेक माघ दोस्रो साता

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 1406 पटक हेरिएको

काठमाडौं, पुस २७ । आगामी माघको दोस्रो साता राजधानीमा क्यान इन्फोटेक हुने भएको छ ।

क्यान महासंघले विगत २४ वर्षदेखि नेपालमा सूचना तथा सन्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रबद्र्धनका लागि गदै आएको प्रदर्शनीको अर्को संसकरण माघ १३ देखि १८ गतेसम्म भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा हुन लागेको हो ।

‘सुबिसु क्यान इन्फोटेक २०१७’ मा २२२ स्टलहरु रहने जनाइएको छ ।

६ दिनसम्म सन्चालन हुने मेला ४ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.