लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एनसेलको ‘एनसेल एपमार्केट’ सार्वजनिक

बिहीबार, २७ माघ, २०७३ मा प्रकाशित, 2158 पटक हेरिएको

काठमाडौं, माघ २७ । एनसेलले ओपेरासँगको सहकार्यमा ‘एनसेल एपमार्केट’ सार्वजनिक गरेको छ ।

एपमार्केटमा ग्राहकले करसहित १५ रुपैयाँमा हप्ताभरि आफूले चाहेजति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्नसक्ने एनसेलले जनाएको छ ।

पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलोपटक विहीबारबाट सन्चालनमा आएको कम्पनीले जनाएको छ ।

एनसेलको प्रतिनिधित्व गर्दै ओपेराले एपमार्केटको सन्चालन र प्रशासनिक काम हेर्ने कम्पनीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework