लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

एनसेलमा अब फेसबुक निःशुल्क

मंगलबार, ३ फागुन, २०७३ मा प्रकाशित,

काठमाडौं, फागुन ३ । दूरसन्चार प्रदायक कम्पनी एनसेलमा फेसबुक निःशुल्क गरिएको छ ।

एनसेलका म्यानेजिङ डाइरेक्टर साइमन पार्किन्स र फेसबुककी एपीएसी प्रमुख अन्ना नेबग्रेनले संयुक्तरुपमा एनसेलममा निःशुल्क फेसबुक सेवा दिने घोषणा गरेका हुन् ।

एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो ।

एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियानअन्तर्गत् निःशुल्क सेवा सुरु गरिएको जनाएको छ । तर, च्याट गर्न भने पैसा लाग्ने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework