लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

नयाँवर्षमा टेलिकमको सुविधा

मंगलबार, २९ चैत, २०७३ मा प्रकाशित, 3577 पटक हेरिएको

काठमाडौं, चैत २९ । नेपाल टेलिकमले नयाँवर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्ताहरुलाई विभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको जनाएको छ ।

कम्पनीको ‘नववर्ष प्रोमोसनल अफर’अन्तर्गत् रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् ।

कम्पनीले यी सबै सेवाहरुमा विभिन्न अवधिका लागि छुट तथा बोनसका सुविधा ल्याएको जनाएको छ ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.