लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 3175 पटक हेरिएको

काठमाडौं, वैशाख ८ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’भन्ने थीमअन्तर्गत् नयाँ डेटा प्याकहरु ल्याएको छ ।

यसअन्तर्गत् एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिनसक्ने कम्पनीले जनाएको छ ।

यही विहीबारदेखि लागू भएको यस योजनाअन्तर्गत् एनसेलका सबै ग्राहकहरुले अब न्यूनतम् ६ पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्राप्त गर्र्ने जनाइएको छ ।

ग्राहकले कुनैपनि समयमा चलाउन सकिने ‘अल टाइम डेटा प्याक’, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने ‘डे डेटा प्याक’ र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने ‘नाइट डेटा प्याक’ ल्याएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.