लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

ओटो फोनद्वारा ग्लुकोजको मात्रा पत्ता लगाउने चेकरको सुरुआत

बुधबार, २८ आषाढ, २०७४ मा प्रकाशित, 4049 पटक हेरिएको

काठमाडौं, असार २८ । ओटो फोनले ग्लुकोजको मात्रा पत्ता लगाउने ओटो चेकरको सुरुआत गरेको छ ।

कम्पनीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ग्लुकोजको मात्रा पत्ता लगाउने चेकरको सुरुआत गरेको जनाएको हो ।

ग्लुकोजको मात्रा पत्ता लगाउने पहिलो मोबाइल रहेको ओटो फोनका लागि नेपालको अधिकृत विक्रेता जयमा इन्टरकन्टिनेन्टलको दाबी छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework