लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सल्लीवजारमा एडिएसएलको वाईफाई सेवा प्रभावित

मंगलबार, २३ माघ, २०७४ मा प्रकाशित,

सल्यान, माघ २३ । सल्यान बनगाड कुपिण्डेको सल्लीवजारमा नेपाल टेलिकमको एडि एसएल (वाईफाई) सेवा दुई हप्तादेखि प्रभावित भएको छ ।

एडिएसएलको सेवामा समस्या उत्पन्न हुदाँ सरकारी तथा गैर सरकारी कार्यलयको कामकाजमा समस्या देखिएको छ ।

माघ १० गते राती देखि यस क्षेत्रको नमस्ते,स्काई तथा ल्याण्डलाईन सेवा अवरुद्ध भएसँगै उक्त समस्या उत्पन्न भएको हो ।

टावरमा खरावी आएर समस्या उत्पन्न भए पछि नेपाल दुर सञ्चार कार्यालय सुर्खेतले मर्मत गरेपछि फोन सेवा सुचारु भयो तर नेट ईन्टरनेको समस्या समाधान भएको छैन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework