लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

ट्राफिकलाई युवाको ज्ञापनपत्र

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 14380 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । ट्राफिक व्यवस्थापनमा सुधारको माग गर्दै युवाहरुले बिहीबार महानगरीय प्रहरी महाशाखालार्ई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले ट्राफिक प्रहरीले सन्चालनमा ल्याएको मापसे चेकजाँच प्रभावकारी भएको तर चेक गर्ने मेसिन गुणस्तरीय नभएकोप्रति ट्राफिक प्रहरीको ध्यानाकर्षण गरेका थिए ।

यसैगरी, सम्पूर्ण लेनहरुमा स्पस्ट रेखा तथा सुरक्षित डोरीको व्यवस्था गरी लेन अनुशासन भंग गर्न नसक्ने व्यवस्था गर्न पनि ज्ञापनमार्फत् जानकारी गराइएको छ ।

यस्तै, लेन प्रयोग तथा जथाभावी ओभरटेक गर्ने सवारी–साधनलाई तुरन्त कारबाही गर्ने व्यवस्था मिलाउन उनीहरुले महाशाखाको ध्यानाकर्षण गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework