लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

आङ नै सिरिंग हुने खतरनाक यात्रा, जहाँ मृत्युको सामना गरिन्छ (फोटोफिचर)

सोमबार, २८ चैत, २०७३ मा प्रकाशित, 16145 पटक हेरिएको

काठमाडौं, चैत २८ । संसारमा मानिसहरुको रुचि अनेक हुन्छन् । तीमध्ये कोहि यस्ता हुन्छन्, जो आफ्नो साहसिक यात्राको लागि जीवन नै दाउमा लगाएर मृत्युको सामना गर्दै अघि बढ्छन् ।

मेलअनलाइन ट्राभलले हालै त्यस्ता फोटोहरु सार्वजनिक गरेको छ, जुन फोटोहरु हेरेर हाम्रो आङ नै सिरिंग हुन्छ ।

अग्लोे चट्टानको पहाडमाथि रहेको सानो गोरेटोमा साइकल कुदाउँछन्, हिउँको चुचुरोबाट फाल हानेर स्कीइङ गर्छन् त कोहि सैयौं फिट अग्लो बालुवाको टुप्पोबाट ८० डिग्रीको भिरालोमा जिप कुदाउँछन् ।

वास्तवमै उनीहरु रमाइलो र आत्मसन्तुष्टिको लागि छुट्टीमा साहसिक यात्रा गर्छन्

मृत्युलाइ नै चुनौती दिने रोमान्चक र साहसिक यात्रा गरेबापत उनीहरुले के पाउँछन् त ? प्रश्न जटिल भएपनि उत्तर सजिलो छ, आत्मसन्तुष्टि र केहिप्रति फोटोहरु ।

यहाँ देखाइएको फोटोहरु लामो समयको अन्तरालमा साहसिक यात्रीहरुले आफ्नो यात्राकोक्रममा गरेको साहसिक कार्यहरुको दृष्य हुन् ।

फोटोहरु हेर्नोस्...

खोजकर्ताहरुले संकलन गरेको यी फोटोहरु संसारमै अहिलेसम्मको साहसिक र जोखिमयुक्त यात्राकोरुपमा उल्लेख गरिएको छ ।

 

 

 

 

 

 

 

 

-एजेन्सी

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework