लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चीनको चाङग्सु शहरमा आगलागी, मर्नेको संख्या २२ पुग्यो

आइतबार, १ साउन, २०७४ मा प्रकाशित, 7301 पटक हेरिएको

काठमाडौं, साउन १ । चीनको पूर्वी क्षेत्रको चाङग्सु शहरमा रहेको दुइतले भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको छ ।

आगलागीमा तीनजना घाइते भएका छन् । सो भवनमा कतिजना बसोबास गर्ने गरेको बारे कुनै जानकारी नभएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

आगलागीका कारण भवन पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणका लागी दर्जनौं अग्नीनियन्त्रणहरु परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework