लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

चीनमा एउटै परिवारका ५०० भन्दा बढी सदस्यले खिचाए सामूहिक फोटो (फोटोफिचर)

बुधबार, २६ माघ, २०७३ मा प्रकाशित, 14335 पटक हेरिएको

काठमाडौं, माघ २६ । चीनमा एउटै परिवारका ५०० भन्दा बढी सदस्यले सामूहिक फोटो खिचाएका छन् ।

रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर लिएका हुन् ।

चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु पेइचिङ, साङहाई, चिनचियाङ र ताइवानबाट आएका थिए ।

फोटोग्राफर चाङ लियाङचोङले ड्रोनबाट तस्वीर लिएका थिए ।

चाङले यो रेन परिवार ८ सय ५१ वर्ष पुरानो भएपनि यिनीहरुका शाखा सन्तानको ८ दशकयता अपडेट नभएको जनाएका छन् । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.