लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

भारतको छत्तीसगढमा प्रहरी–माओवादीबीच संघर्ष, १६ माओवादी लडाकु मारिए

बुधबार, ३ जेष्ठ, २०७४ मा प्रकाशित, 16588 पटक हेरिएको

काठमाडौं, जेठ ३ । भारतको छत्तीसगढमा प्रहरी र माओवादीबीचको झडपमा परी बुधबार १६ जना माओवादी लडाकु मारिएका छन् ।

बाजापुर जिल्लानजिक संघर्ष भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

यस क्षेत्रमा लामो समयदेखि माओवादीले सशस्त्र गतिविधि चलाइरहेको छ ।

गत महिनामात्र यहाँ माओवादी लडाकुले २४ जना सुरक्षाकर्मी मारेका थिए । यसपछि भारत सरकारले माओवादीविरुद्ध कडा कारबाही गर्ने जनाएको थियो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework