१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सहमहामन्त्री खस/आर्यतर्फको मतगणना : २०० मत गन्दा राठौरलाई १०७ मत


3.666k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री खस/आर्यतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिनु भएको छ ।

२०० मत गन्दा राठौरले १०७ मत पाउनु भएको छ भने डा. शेखर कोइराला समूहका देवराज चालिसेले ९१ मत प्राप्त गर्नु भएको छ ।