१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


थप ११ जनामा कोरोना संक्रमण


143
Shares

काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १४८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।