
काठमाडौं । नक्सा पास नगरी बनाइएका धोबीचौरको संरचनाहरु महानगरपालिकाले हटाएको छ ।
वडा नम्बर १७ स्थित धोबीचौरमा अनधिकृत टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो ।
बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाएको हो ।
प्रतिक्रिया दिनुहोस्