१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


गाजामा हवाई आक्रमणमा १२ जना घाइते


169
Shares

एजेन्सी । इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ ।

प्यालेस्टाइनी प्रदर्शनकारीहरुले र्‍याली गरिरहेको बेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो ।

हमलमा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ ।

प्रदर्शकारीहरुले थप अपराधिक गतिविधि नगर्न इजरायललाई चेतावनी दिएका छन् ।